खुर्पाले हानेर जेठाजुको हत्या
गोरखा खबर
खुर्पा प्रहारपछि गम्भीर घाइते बलबहादुरलाई उपचारका लागि गोरखा अस्पतालमा ल्याइएको भए पनि उपचार हुन नपाई मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
घटना दिउँसो १ बजेको हो। बुहारीले जेठाजुलाई खुर्पा प्रहार गर्नुको कारण भने खुलेको छैन। गोरिमायालाई खुर्पासहित पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी नायव निरीक्षक रोशन श्रेष्ठले जानकारी दिए