नेपाली टाइम

ब्रेकिङ न्युज

गोर्खाली चर्चित गायिका एलिना गुरुङ र पृथ्वी गुरुङ्गकाे झ्याउरे गित ‘चेपेको दोभान’


मनोरञ्जन 
https://youtu.be/KtC_t0sO6bA
गाेरखा- पछिल्लो समय लोक दोहोरि गीतमा मौलिकता र संस्कृति झल्कने गीतले राम्रै स्थान पाउदै आएकोछ ।
यहि भिडमा गोर्खाली चर्चित गायिका एलिना गुरुङ र पृथ्वी गुरुङ्गकाे झ्याउरे गित ‘चेपेको दोभान’ बजारमा अाएकाे हाे ।
लय संगीत गायक गुरुङको रहेको उक्त गीतमा जिजु गुरुंगले एरेन्ज गरेका हुन् ।
दिप गुरुङले निर्देशन गरेका भिडियोमा विजय लामाले छायानाकन गरेका हुन् ।
गायक गायिका स्वयम्ले अभिनय गरेका भिडीयो निक्कै रमाइलो र आकर्षक देहिएको छ ।
गाउघरमा बसिने रोधिलाई जस्ताको उस्तै पर्दामा उतारेर सबैको मन मुटुमा बस्न सफल छ ।
केहि समय अगाडि मात्र गायिका एलिना र नेपाल आइडल सागर आलेको स्वरमा एक सालैजो गीतले बजारमा राम्रो चर्चा कमाएको थियो ।